काठमाडौं । संखुवासभाको चैनपुरमा विप्लव समूहले हवाइ फायर गरेको छ । चैनपुरमा आज विप्लव समूहद्वारा १२ राउण्ड हवाई फायर भएको हो ।
हवाई फायर गरेको जानकारी पाएपछि अहिले घटनास्थलमाप प्रहरी पुगेको छ ।
गृह मन्त्रालयका सह सचिवले मानिसहरु सुरक्षित रहेको बताएक छन् । अहिले घटनास्थल तर्फ प्रहरीको ३ टोली सर्चका लागि पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया