काठमाडौं । बिहारका मुख्यमन्त्री नितिश कुमारले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका छन् । साथै उनले राज्यपालबाट विधानसभा भंग गर्न सिफारिस गरेका छन् ।
बिहार चुनावमा नितिशको अगुवाई वाला एनडीएले जित हासिल गरेको छ । उनको राजीनामासँगै बिहारमा अब नयाँ सरकार गठन हुनेछ ।
राज्यपाल फागू चौहनले उनको राजीनामा स्विकारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया