काठमाडौं । सरकारले कोरोना भ्याक्सीन बनाउने मुलुकहरुसँग बुझेर ल्याउने प्रक्रिया अघि बढाउने भएको छ ।
सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
साथै मन्त्रीहरुको यो वर्षभरिको तलबको ५० प्रतिशत तलब कोरोना कोषमा हाल्ने निर्णय गरेको छ ।
साथै सोमवार बसेको मन्त्री परिषद्को बैठकले सरकारले बंगलादेशबाट जीटूजीमार्फत् रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले पुस्तक आयातमा लगाएको कर हटाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया