मन्त्रीहरुले यस वर्षको तलबको ५० प्रतिशत तलब कोरोना कोषमा हाल्ने

काठमाडौं । मन्त्रीहरुको यो वर्षभरिको तलबको ५० प्रतिशत तलब कोरोना कोषमा हाल्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको बताइएको छ ।

साथै सोमवार बसेको मन्त्री परिषद्को बैठकले सरकारले बंगलादेशबाट जीटूजीमार्फत् रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले पुस्तक आयातमा लगाएको कर हटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?