काठमाडौं । जनता समाजवादीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको कार्यक्रम उनकै पार्टीका दुईजना प्रदेश सांसदले बहिष्कार गरेका छन ।
रौतहटको देवाही गोनाही नगरपालिका स्थित आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम प्रदेश सांसद बाबुलाल साह र अर्का सांसद अबुलकलाम आजाद फुलबाबुले बहिष्कार गरेका हुन ।
जनता समाजबादी पार्टीका एकजना नेताको ईशारामा कार्यक्रममा मर्यादाक्रम मिचेर अवहेलना गरेकाले प्रदेश सांसद द्वयले कार्यक्रम बहिष्कार गरेको समाजबादी नेता राजकुमार दाशले बताएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया