पार्टीमा विवाद चुलिएका बेला अध्यक्ष दाहाल र नेता नेपालले गरे कानून व्यवसायीहरूसँग परामर्श

काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले कानून व्यवसायीहरूसँग परामर्श गरेका छन् ।

बिहीवार पेरिसडाँडामा भएको छलफलमा बार एशोसियनका पदाधिकारी र पार्टीनिकट कानून सङ्गठनका पदाधिकारी सहभागी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?