काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादको कपडा गोदाममा आगलागी हुँदा ९ जनाको जलेर मृत्यु भएको छ ।
आगो लागेपछि बिल्डिङ्गमा बिस्फोट भएको थियो । साथै ४ जना पुरिएको आशंका गरिएको छ । अहिले उद्धार कार्य जारी रहेको छ ।
घाईतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ । आगो कसरी लाग्यो भन्ने बारेमा अहिले अनुसन्धान भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया