फ्रान्सबाट आज ३ वटा राफेल भारत भित्रिँदै

काठमाडौं । इण्डियन एयरफोर्सले आज साँझसम्म तीन वटा राफेल पाउने भएको छ । तीन वटै राफेल फ्रान्सबाट भारत लगिँदै छ ।

यी सबै राफेल गुजरातको जामनगर एयरबेसमा ल्याण्ड गर्ने बताइएको छ । यी राफेलको भारत प्रवेशसँगै भारतमा राफेलको संख्या ८ हुनेछ ।

२ वर्षमा भारतमा ३६ वटा फाइटर जेट डिलीभर गर्नेछ । भारतले फ्रान्सलाई २०१६ मा ५८ हजार करोडमा ३६ राफेल फाइटर जेटको डील गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?