अस्ट्रियामा आतंककारी हमला, ७ जनाको मृत्यु (भिडियोसहित)

काठमाडौं । अस्ट्रियाको राजधानी वियनामा मंगलवार बिहान आतंककारी हमलामा परि ७ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्य केहि मानिस घाईते भएका छन् । शुरुवाती जानकारीका अनुसार ६ फरक फरक लोकेशन्समा फायरिङ भएको थियो ।

अस्ट्रियाका होम मिनिस्टर कार्ल नेहमारका अनुसार घटना आतंककारीले नै गरेका हुन् ।

घाईतेलाई अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ । हमला गर्ने को हो भन्ने कुरा अहिलेसम्म प्रस्ट भईसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?