काठमाडौं । अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ ।
सर्वेमा अहिलेसम्म डेमोक्रेटिक प्रत्याशी जो बाइडेन अगाडि रहेको देखिएको छ । तर अचम्मको कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि बनाइएका केहि प्रचार सामाग्री धेरै बिक्री भईरहेका छन् । त्यो पनि चीनमा बनेका ।
त्यो चीन जसलाई ट्रम्पले अमेरिकाको सबैभन्दा ठूलो दुश्मन बताएका छन् । चीनका नागरिकहरु भने राष्ट्रपतिको चुनावमा ट्रम्पले फेरि बाजी मार्ने बताउँछन् ।
ट्रम्पको प्रचारका लागि बनेका क्याप (टोपी), मास्क, मग र ब्यानर जस्ता सामाग्री धेरै बिक्री भईरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया