काठमाडौं । चीनको एन्ट ग्रुप शंघाई र हङकङमा इनिशियल पब्लिक अफर (आईपीओ) को माध्यमबाट ३५ अर्ब अमेरिकी डलर जुटाउन सक्ने बताइएको छ ।
यदि यस्तो भयो भने विश्व्को इतिहासमा यो सबेभन्दा ठूलो आईपीओ हुनेछ ।
चीनको चर्चित ई कमर्स ग्रुपको फाइनेन्शियल टेक्नोलोजी कम्पनी एन्टले हङकङ र शंघाई स्टक एक्सचेन्जमा लिस्टिङको लागि आवेदन गरेका छन् ।
सोमवार शेयरको मूल्य निर्धारित गरिएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया