काठमाडौं । कांग्रेस नेता अर्जुन नरसिंह केसीले राज्यको उपस्थिति कोरोना संक्रमित र मृतकको अपडेटमा सीमित रहेको टिप्पणी गरेका छन् ।
उनले कोरोनाको उपचारका लागि पर्याप्त भेन्टिलेटर, आइसियु र जनशक्तिको व्यवस्थापन हुन नसकेको भन्दै सरकार लाचार र निरीह बनेको आरोप लगाएका छन् ।
ट्वीटरमार्फत उनले सरकार आफ्नै सत्ता छिनाझपडी र खिचलो मै रुमल्लिएको भन्दै उनले अब जनस्तर बाटै सहमति निर्मा गर्दै बाँच्ने र बचाउने कार्यमा जुट्न आह्वान गरेका छन् ।
केसीमा पनि केही अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया