सरकार र डा केसीका प्रतिनिधिबीचको वार्ता बिना निस्कर्ष सकियो, भोली फेरि छलफल हुने

काठमाडौं । अनसनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि सरकार र डा केसीका प्रतिनिधिबीच भएको वार्ता बिना निस्कर्षमै सकिएको छ ।

आज बिहान र दिउँसो ४ बजेपछि शिक्षा मन्त्रालयमा बसेको बैठक निस्कर्षविहीन भएको हो ।

लामो समयको छलफल पछि पनि वार्ता निस्कर्षबिहीन बनेपछि शुक्रवार पुनः छलफल गर्ने गरि वार्ता टुंगाईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?