काठमाडौं । बलिउड अभिनेता तथा डाइरेक्टर अजय देवगणका भाई अनिल देवगणको सोमवार निधन भएको छ ।
उनको हिजो राती मुम्बईमा निधन भएको हो ।यसको बारेमा अभिनेता अजय देवगणले मंगलवार दिउँसो सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन् ।
I lost my brother Anil Devgan last night. His untimely demise has left our family heartbroken. ADFF & I will miss his presence dearly. Pray for his soul. Due to the pandemic, we will not have a personal prayer meet🙏 pic.twitter.com/9tti0GX25S
— Ajay Devgn (@ajaydevgn) October 6, 2020
रिपोर्टका अनुसार अनिल ५१ वर्षका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया