काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले कोरोना संक्रमित भएका छन् । उनलाई श्वास फेर्न र ज्वरोको समस्याका कारण सैनिक अस्पतालमा भर्ना गरिएको छ ।
यसैबीच उनलाई एक एन्टीबडी ककटेलबाट उपचार गरिएको बताइएको छ ।
जो आम मानिसका लागि भने उपलब्ध हुन गाह्रो पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनलाई मुसाबाट तयार गरिएको एन्टीबडी दिइएको हो ।
यो अहिलेसम्म आम नागरिकका लागि प्रयोग गरिएको थिएन ।
यो Regeneronले बनाएको हो । यसको नाम REGN-COV2रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया