काठमाडौं । बलिउड अभिनेत्री भूमि पेडनेकर अहिले आफ्नो फिल्म ‘डाली किटी और वो चमकते सितारे’ का कारण चर्चामा छिन् ।
यो फिल्ममा उनको उत्कृष्ट अभिनयलाई धेरैले मन पराएका छन् ।
यसैबीच उनले ‘नो फिल्टर नेहा’ मा हाँसउठ्दो जवाफ दिएकी छन् ।

उनले अभिनेता रणवीर सिंहको कुरा गर्दा उनको प्रोफेशन सेक्स उपचार डाक्टर हुनुपर्ने उत्तर दिएकी छन् ।
उनलाई रणबीर सिंहको के प्रोफेशन हुनुपर्छ ? भन्ने प्रश्न गरिएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया