काठमाडौं । बलिउड अभिनेत्री दीीपका पादुकोणले एनसीबीसँग भएको कुराकानीमा नयाँ खुलासा भएको छ ।
दीपिका को ड्रग्स च्याटमा भएको प्रश्नमा उनले माल मागेको स्विकारेकी छन् ।
उनले एनसीबीसँगको सोधपुछमा भनिन्, ‘हो मैले माल मागेकी थिएँ, तर त्यसको मतलव ड्रग्स थिएन, सिगरेट थियो ।’
उनको यो कुरा सन् २०१७ को ड्रग्स च्याटमा लेखेकी थिइन् । दीपिकाले च्याटमा माल छ र ? भन्दै सोधेकी थिइन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया