काठमाडौं । बलिउड अभिनेत्री तथा गायिका हिमांशी खुरानालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिएकी हुन् ।
उनी हालै मात्र पञ्जाव किसान संघमा भाग लिएर आएकी थिइन् ।भारत बन्दको कार्यक्रममा उनी सहभागी बनेकी थिइन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया