पूर्व अस्ट्रेलियाली क्रिकेटर डीन जोन्सको निधन

काठमाडौं । पूर्व अस्ट्रेलियाली क्रिकेटर डीन जोन्सको निधन भएको छ ।

आईपीएलको लागि स्टार स्पोर्ट्सको कमेन्ट्री टीममा भाग लिएका उनको बिहीवार हृदय घातका कारण निधन भएको हो ।

५९ वर्षीय जोन्स बायो सिक्योर बबलमा मुम्बईमा एक हप्ता देखि होटलमा बसिरहेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?