काठमाडौं । कोरोना भाइरसका बीच बिना दर्शक भएको इण्डियन प्रिमियर लीग आईपीएलको तेश्रो सीजनको पहिलो खेलमा विश्व रेकर्ड बनेको छ ।
१९ सेप्टेम्बरबाट शुरु भएको खेलमा पहिलो म्याच चेन्नई सुपरकिंग्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पद्र्धा भएको थियो ।
Opening match of #Dream11IPL sets a new record!
As per BARC, an unprecedented 20crore people tuned in to watch the match. Highest ever opening day viewership for any sporting league in any country- no league has ever opened as big as this. @IPL @SGanguly99 @UShanx @DisneyPlusHS
— Jay Shah (@JayShah) September 22, 2020
चेन्नईले मुम्बईलाई ५ विकेटले पराजित गरेको थियो । यस म्याचको रेकर्ड २० करोड मानिसले विश्वभरबाट टिभीमा हेरेका छन् ।
यो आँकडा कुनै पनि गेमको आपनिङ खेल हेर्ने सबैभन्दा धेरै संख्या हो । अहिले यूएईका स्टेडियमहरुमा आईपीएल भईरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया