काठमाडौं । बलिउड अभिनेत्री पायल घोषले डाइरेक्टर अनुराग कश्पमाथि यौन शोषणको आरोप लगाएकी छन् ।
पायलले अनुरागले लाइबेरीमा गएर आपत्तिजनक भिडियो देखाएको आरोप लगाएकी हुन् ।
अनुरागले पायललाई लाइबेरीमा लगेर आपत्तिजनक भिडियो देखाएको उनको आरोप रहेको छ ।
उनले मीटू मूभमेण्टमा सामाजिक सञ्जाल ट्विटरमार्फत यो जानकारी दिएकी हुन् । तर पायलले यो ट्वीट केहि समयपछि डिलिट गरेकी थिइन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया