काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक डाकेको छ ।
नेकपाले पर्सि (शुक्रबार) बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाएको हो । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार भएको भेटपछि शुक्रवारका लागि सचिवालय बैठक डाकिएको हो ।
बैठक प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा वा कोटेश्वर पेरिसडाँडामा बस्ने भन्ने निर्क्यौल भईसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया