यूएस ओपन फाइनल : ७१ वर्ष पछिको उत्कृष्ट खेल, विजेता बने अस्ट्रियाका डोमिनिक थिएम

काठमाडौं । विश्व नम्बर ३ डोमिनिक थिएम यूएस ओपनको नयाँ च्याम्पियन बनेका छन् ।

उनी अमेरिकी ओपन सिंगल्सको उपाधि जित्ने पहिलो अस्ट्रियाका खेलाडि बनेका छन् ।

यो उनको पहिलो ग्र्याण्ड स्ल्याम टाइटल हो ।

उनले रोमाञ्चक फाइनलमा जर्मनीका एलेक्जेन्डर ज्वेरेवलाई २-६, ४-६, ६-४, ६-३, ७-६ (६) ले हराएका हुन् ।

७१ वर्ष पछि अमेरिकी ओपनको फाइनलमा हिलो दुई सेटमा हारेर जितेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?