बंगलादेश क्रिकेटमा कोरोनाको ‘इन्ट्री’ : कोच र खेलाडी कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको चपेटामा बंगलादेशको राष्ट्रिय क्रिकेट टिम परेको छ ।

बंगलादेशका युवा व्याट्सम्यान सैफ हसनका साथै स्ट्रयान्थ र कण्डीशनिंग कोच निक लीलाई कोरोना संक्रमण भएको छ ।

उनीहरु सबै सेल्फ आइसोलेसनमा रहेको बताइएको छ । बंगलादेश बकोर्डले यो जानकारी मंगलवार साँझ दिएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?