काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
नेकपाको सचिवालय बैठक भोली बस्दै छ ।
भोली बस्ने बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाको निरन्तरता कि बिदाई भन्ने विषय र पार्टी वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने विषयमा छलफल गर्ने स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया