काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपति पदको लागि नामावली सार्वजनिक गरेको छ । निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यले भाग लिन पाउनेछन् ।आयोगले सार्वजनिक गरेको नामावलीमा कैलाली क्षेत्र नम्बर २ का सांसद रेशम चौधरीको नाम समावेश गरिएको छ । उनी टीकापुर घटनामा सर्वोच्चले दोषी देखाएकोमा केहि दिनअघि जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरी पुर्पक्षका लागि थुनामा रहेका छन् ।यस्तै मनाङबाट स्वतन्त्र उम्मेदवार बनी विजयी भएका दीपक मनाङे उर्फ राजीव गुरुङको भने मतदाता नामावलीमा नाम समावेश छैन ।मतदाता नामावली – संघीय संसद सदस्यमतदाता नामावली – प्रदेश सभा सदस्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया