कर्णालीको कार्यवहाक मुख्यमन्त्रीमा प्रकाश ज्वाला

सुर्खेत –कर्णाली प्रदेश सरकारको कार्यवहाक मुख्यमन्त्रीको कार्यभार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सम्हालेका छन् कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आईतवार कार्यवहाकको जिम्मेवारी ज्वालालाई दिएर आफु काम विशेषले काठमाण्डौ गएका छन् कार्यवहाकको जिम्मेवारी पाए लगत्तै ज्वालाको संयोजकत्वमा प्रदेशसभा सचिवालय, मन्त्रालयका सचिव तथा आर्थिक प्रशासन प्रमुखहरुको बैठक समेत बसालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?