काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७४ औँ स्वतन्त्रता दिवसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा आज शुभकामना दिएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘बधाई तथा शुभकामना, प्रधानमन्त्री नरेन्द्र मोदीजी, भारतको ७४ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया