मन्त्रिपरिषद् बैठक शुरु, के होला निर्णय ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक शुरु भएको छ ।

साँझ ५ बजेको लागि तय गरिएको बैठक करिब साढे १ घण्टा ढिला गरी शुरु भएको हो ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको बेला जोखिम न्यूनिकरणका लागि महत्वपूर्ण निर्णय हुनसक्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?