काठमाडौं । केहीदिन देखि परेको अविरल वर्षाका कारण झोर टासी डाँडाँमा गएको पहिरोको कारण २ दुई बालबालिकाको ज्यान गएको छ ।
मृत्यु हुनेमा ३/३ वर्षका सचिन राना र सन्धा राना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु जुम्याहा रहेको बुझिएको छ ।
केहीदिनदेखि अविरल परिरहेको वर्षाको कारण देशभर धनजनको क्षति भइरहेको छ ।
असारको शुरुवातसँगै देशभर बाढीपहिरोका घटनाको कारण सयौँको ज्यान गइसकेको छ । भने धेरै मानिसहरु अझै हराइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया