काठमाडौं । चालू आर्थिक वर्षमा उर्जा लगानीको क्षेत्रको लगानी गर्नका लागि छुट्टै ऋणपत्र जारी गरिने व्यवस्था गरिएको छ ।
आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले ऊर्जा क्षेत्रको लगानी गर्नको लागि छुट्टै ऋणपत्र जारी गरिने बताए ।
ऊर्जा क्षेत्रमा लगानी गरेका बैंकले ऊर्जा ऋणपत्र जारी गर्न सकिने व्यवस्था गरेको छ । यसबाहेक ऊर्जा क्षेत्रमा सहुलियत गर्न सकिने राष्ट्र बैंकका गभर्नर अधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया