काठमाडौं । आज आइतबार लक्ष्मी पूजाको दिन सुनचाँदीको भाउ स्थिर रहेको छ ।
यस दिन प्रतितोला सुन २ लाख ८३ हजार रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि शुक्रबार पनि सोही मूल्यमा किनबेच भएको थियो ।
यता, प्रतितोला चाँदीको मूल्य शुक्रबार ३ हजार ८१० रुपैयाँ थियो । आज आइतबार पनि सोही मूल्यमा कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया