पछिल्लो समय घट्दै क्वारेन्टाइनमा बस्नेको संख्या, हाल कुन प्रदेशमा कति ?

काठमाडौं । बिहीवार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । क्वारेन्टठाइनमा रहेका मानिसहरुको संख्या घटेसँगै पछिल्लो समय कोरोना संक्रमितको संख्या पनि घट्दै गइरहेको छ ।

हालसम्म नेपालमा २४ हजार ४ सय २५ जना क्वारेन्टाइनमा रहेका छन् ।

कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?

प्रदेश १ मा २ हजार ८ सय ५०

प्रदेश २ मा २ हजार ९ सय ९०

बाग्मती प्रदेशमा १ हजार ९ सय ७

गण्डकी प्रदेशमा ४ हजार २ सय ५०

प्रदेश ५ मा ५ हजार २ सय ४०

कर्णाली प्रदेशमा १ हजार ८ सय ९९

सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ८९

यो पनि:

बितेको २४ घण्टामा १०८ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १६ हजार ५३१ पुग्यो

कोरोना संक्रमण मुक्त यी ५ जिल्ला

५०० भन्दा बढी कोरोना संक्रमित भएका यी ६ जिल्ला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?