काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ । चार बजेका लागि बैठक बोलाईए पनि एक घण्टा ढिला गरि शुरु भएको हो । आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने बुझिएको छ।
आईजीपीको दौडमा एआईजीद्धय शैलेश थापा क्षत्री र हरि पाल रहेका छन् ।
त्यही अनुरुप गृहमन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया