काठमाडौं । रुकुम (पूर्व) मा नेत्र विक्रम चन्द समूहका एक नेताले समुह परित्यागको घोषणा गरेका छन् ।
सिस्ने गाउँपालिका–८ का ३८ वर्षीय जिल्ला सेक्रेटरी भनिने देवीलाल पुनले आज जिल्ला प्रशासन कार्यालयमा पुगेर पार्टी त्यागको घोषणा गरेका हुन् ।
स्वेच्छिक रुपले समुह परित्याग गर्दै अब स्वतन्त्र हिसाबले व्यवसायमा लाग्ने पुनले प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया