प्रधानमन्त्री ओली र मन्त्रीहरुबीचको छलफल सकियो

काठमाडौं । शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुबीचको छलफल सकिएको छ ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा भएको छलफल सकिए पनि छलफल र निकर्ष केही सुनाइएको छैन ।

बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छलफल सकिएको बताएपछि विषय खुलाउन चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?