काठमाडौं – गुल्मीको इश्मा गाउँपालिका–१ मा पहिरोले घर बगाउँदा १८ महिने शिशुको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
अन्य पाँच जना घाइते भएका छन् ।
गुल्मी प्रहरीका अनुसार स्थानीय वसन्त सारुको घर बगाउँदा उनको १८ महिनाका छोराको मृत्यु भएको हो ।
थप विवरण आउन बाँकी छ । file : photo
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया