स्थायी कमिटी बैठक अघि ओली पुगे राष्ट्रपति भेट्न

काठमाडौं । आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओली बैठक अघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।

प्रधानमन्त्री ओलीले आज १२ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । अहिले नेकपाको स्थायी कमिटी बैठक पनि जारी छ ।
यसअघि स्थायी कमिटी बैठक अघि पनि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवास पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?