काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ९८ हजार ९५३ जनाको मृत्यु भईसकेको छ भने १ करोड ५ सय ४४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५४ लाख १४ हजार ६७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ७०६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया