धान दिवसका दिन कर्णाली प्रदेशले दियो सार्वजनिक बिदा (विज्ञप्तीसहित)

काठमाडौं । आगामी असार १५ गते धान दिवसको अवसरमा कर्णाली प्रदेशले सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकार(मन्त्रीपरिषद्) को गत जेठ १२ गते बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशको जुम्ला बाहेक अन्य ९ जिल्लामा बिदा दिने निर्णय गरेको हो ।

शुक्रवार एक विज्ञप्ती जारी गर्दै आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशले उक्त निर्णय गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?