काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ९२ हजार ४७५ जनाको मृत्यु भईसकेको छ भने ९७ लाख ४२ हजार ३०२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५२ लाख ७३ हजार ६४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ४२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख २६ हजार ७९८ जनाको मृत्यु भईसकेको छ भने २५ लाख ५ हजार १९६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १० लाख ५२ हजार ३९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ७२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८ जनाको मृत्यु भईसकेको छ भने ६०८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म १२ लाख ३३ हजार १४७ जनालाई संक्रमण भएको छ भने ५५ हजार ५४ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ६ लाख ७३ हजार ७२९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७८१ जनाको मृत्यु भईसकेको छ भने ६ लाख २० हजार ७९४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख ८४ हजार १५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १७६ जनाको मृत्यु भएको छ भने ६ हजार ८०० जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३३० जनाको मृत्यु भईसकेको छ भने २ लाख ९४ हजार ५६६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४३ हजार २३० जनाको मृत्यु भईसकेको छ भने ३ लाख ७ हजार ९८० जनालाई संक्रमण भएको छ । त्यहाँ ३११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ६७८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३९ हजार ७०६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ८६ हजार ७२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ७५२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६१ हजार ३४८ जनालाई संक्रमण भएको छ । त्यहाँ ७५ हजार ३५१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार १२ जनाको मृत्यु भएको छ भने १ लाख ९३ हजार ८०७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७७ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १५ हजार ३१९ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ९१ हजार ९९२ जनालाई संक्रमण भएको छ ।
भारतमा २ लाख ८६ हजार १९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ११ जनाको मृत्यु भएको छ भने ८२२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ५ हजार ४६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९३ हजार ११५ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ६५ हजार ७०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७६१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ६८ हजार ६०२ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ५६ हजार ७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार २३९ जनाको मृत्यु भईसकेको छ भने २ लाख १७ हजार ७२४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७७ हजार ८५२ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ९१२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १०९ जनाको मृत्यु भईसकेको छ भने २ हजार ६२८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै क्यानडामा ८ हजार ५०४ जनाको मृत्यु भईसकेको छ भने १ लाख २ हजार ६२२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६५ हजार ४२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २५ हजार ६० जनाको मृत्यु भईसकेको छ भने २ लाख २ हजार ९५१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ७३६ जनाको मृत्यु भईसकेको छ भने ६ हजार १०४ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा १ लाख १६ हजार ८६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप १३ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ४६२ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ४३९ जना स्वास्थ्योपचार पछि निको भएका छन भने ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ३ हजार ९६२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९५ हजार ७४५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८४ हजार १६८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५९ जनाको मृत्यु भएको छ भने २ हजार ७७५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ७३१ जनाको मृत्यु भईसकेको छ भने ६१ हजार १०६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार ९१८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५ जनाको मृत्यु भएको छ भने ९९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार १०३ जनाको मृत्यु भएको छ भने ५० हजार ५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ जनाको मृत्यु भईसकेको छ भने ९१ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्विडेनमा ५ हजार २८० जनाको मृत्यु भईसकेको छ भने ६५ हजार १३७ जनालाई संक्रमण भएको छ । त्यहाँ १७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५० जनाको मृत्यु भईसकेको छ भने ३०३ जना नयाँ संक्रमित थपिएका छन् ।
बितेको २४ घण्टामा १ हजार ४८६ जनाको कोरोनाको कारण ज्यान गएको छ भने ३८ हजार ९७२ नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया