काठमाडौं । गुल्मीमा आज फेरि एकैदिन ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
योसँगै गुल्मी जिल्लामा संक्रमित हुनेहरूको संख्या १५४ पुगेको छ ।
स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यका अनुसार आज संक्रमण पुष्टि हुने हरुमा धुर्कोट गाउँपालिकामा २०, गुल्मी दरवार गाउँपालिकामा १४, इश्मा गाउँपालिकामा १२ र मालिका गाउँपालिकामा २ रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया