काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ३६ हजार ३१२ जनाको मृत्यु भईसकेको छ भने ८० लाख ३२ हजार ३८६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४१ लाख ४९ हजार ९०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ५४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १७ हजार ८८४ जनाको मृत्यु भईसकेको छ भने २१ लाख ६६ हजार ५२९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८ लाख ७० हजार ७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ७०४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ३०१ जना नयाँ संक्रमित थपिएका छन् भने २६ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ८ लाख ६७ हजार ८८२ जनालाई संक्रमण भएको छ भने ४३ हजार ३८९ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ४ लाख ३७ हजार ५१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ९१ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ३७ हजार २१० जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख ८४ हजार ५३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १४३ जनाको मृत्युु भएको छ भने ८ हजार २४६ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८९ हजार ७८७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४१ हजार ६९८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९५ हजार ८८९ जनालाई संक्रमण भएको छ । त्यहाँ ४९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ३४५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३६ हजार ९८९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७६ हजार ३७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ४०७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५७ हजार २२० जनालाई संक्रमण भएको छ । त्यहाँ ७२ हजार ८५९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ८७३ जनाको मृत्यु भएको छ भने १ लाख ८७ हजार ७०६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७२ हजार ६०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ जनाको मृत्यु भएको छ भने ३५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ५२४ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ३३ हजार ४७५ जनालाई संक्रमण भएको छ ।
भारतमा १ लाख ६९ हजार ९८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ जनाको मृत्यु भएको छ भने ६९२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ८०७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७८ हजार २३९ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ५१ हजार ४१७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ६८८ जनाको मृत्यु भईसकेको छ भने २ लाख २९ हजार ७३६ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख १५ हजार ५७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ११३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९५० जनाको मृत्यु भईसकेको छ भने १ लाख ८९ हजार ८७६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ५० हजार ५९० जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ४४९ जना नयाँ संक्रमित थपिएका छन् भने ११३ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यानडामा ८ हजार १४६ जनाको मृत्यु भईसकेको छ भने ९८ हजार ७८७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६० हजार २७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १७ हजार १४१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४६ हजार ८३७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै २६९ जनाको मृत्यु भईसकेको छ भने ४ हजार १४७ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा १ लाख ८ हजार ११० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप ४९ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार १८१ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३७० जना स्वास्थ्योपचार पछि निको भएका छन्।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म २ हजार ७२९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४४ हजार ४७८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५३ हजार ७२१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५ हजार २४८ जना नयाँ संक्रमित थपिएका छन् भने ९७ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६६१ जनाको मृत्यु भईसकेको छ भने ६० हजार १०० जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार ६१० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७१ जना नयाँ संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ६५ जनाको मृत्यु भएको छ भने ४८ हजार ९४८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १६५ जना नयाँ संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।
त्यस्तै स्विडेनमा ४ हजार ८९१ जनाको मृत्यु भईसकेको छ भने ५२ हजार ३८३ जनालाई संक्रमण भएको छ । त्यहाँ २७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १३९ जना नयाँ संक्रमित थपिएका छन् भने १७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टायता विश्वमा १ हजार १३१ जनाको मृत्यु भएको छ भने ४८ हजार ३१९ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया