संसदमा संविधान संशोधनका पक्षमा मतदान गर्न जाँदा के भने गगनले ?

काठमाडौं । संसदमा संविधान संशोधनको पक्षमा मतदान गर्न बैठक चलिरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका सांसद गगन थापाले आजको दिन राष्ट्रिय स्वाभिमानको लडाइमा नेपाल र सबै नेपाली एकवद्ध रहने सन्देश संसदबाट दिने जनाएका छन् । संसद बैठकमा उपस्थित हुनुअघि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद थापाले यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेको धारणा जस्ताको तस्तै:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?