काठमाडौं । स्याङ्जाको गल्याङमा रहेको क्वारेनटाइनमा सरसफाई गर्ने कार्यमा खटिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु श्रीमान–श्रीमती हुन् ।
योसँगै समुदायमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले लोकपथलाई बताए ।
शुक्रवार नै चितवनमा ८ र नुवाकोटमा १ जना गरी ९ जनामा कोरोना पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया