काठमाडौं – जनावरसँग पनि एउटा अद्धितिय क्षमता छ । खुसी हुने । आराम गर्ने क्षमता । यहाँ केही त्यस्ता जनावरहरु रिल्याक्स मुडमा बसेको बखत क्याप्चर गरिएका तस्वीर छन् । त्यसैले पशुपन्छीको संरक्षण गरौँ । उद्धार गरौँ । उनीहरु हामीबाट माया चाहन्छन् ।
1. यो पो हो त तरीका !

2. जुत्ता मेरो ओछ्यान

3. तनक्क ।

4. सुस्तरी है । बेबी सुतिरहेको छ ।

5. यो पो हो त सुताई

6. अरे… एउटै सहारा तिम्रै मायाको

7. भो त अब !

8. च्याप्पै

9. सीरानी च्यापेर सुतेपछि मात्रै उसलाई चैन मिल्छ ।

10. यो चाहिँ मेरो तरीका

11. भाईलाई यसरी अँगालो नमारी उ निदाउँदैन ।

12. यसरी पनि रिल्याक्स मिल्दोरहेछ ।

13. उठ्दाउठ्दै ‘पावर न्याप’

14. दिनभर झगडा, सुत्नेबेलामा यस्तो दोस्ती

15. रिल्याक्स

16. उसको आफ्तै तरीका

17. निन्द्राले भन्दैन असजिलो खाट

18. शान्त निन्द्रा

19. पोज सहितको निन्द्रा

20. जस्ट रिल्याक्स

21.जीवन सुन्दर छ ।

22. रिल्याक्स मुड

23. उ चाहिँ उल्टो फर्केर उड्दैछ ।

(यो सामाग्री अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको हो ।)
एउटै सहारा तिम्रै मायाको, फोटोमा हेर्नुहोस् लोभलाग्दो माया !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया