भारतीय दुतावास अगाडि प्रदर्शन, कृष्ण पहाडीसहित अन्य मानव अधिकारकर्मी पक्राउ

काठमाडौं । मानव अधिकारकर्मी कृष्ण पहाडी, उत्तम पुडासैनी लगायतलाई भारतीय राजदुतावास अगाडिबाट नेपाल प्रहरीले गिरफ्तार गरेको छ ।

भारतीय हस्तक्षेपको बिरूद्धमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरेको शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोबिन्द खनालले जानकारी दिए ।

गत शुक्रवार भारतले नेपाली भूमी प्रयोग गरी सडक विस्तारको विरुद्धमा देशका ठाँउठाँउबाट विरोधहरु भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?