कोरोनाको कहर जारी : विश्वमा यस्तो छ महामारीको पछिल्लो अवस्था

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ८७ हजार ३३६ जनाको मृत्यु भईसकेको छ भने ४२ लाख ५६ हजार ९० जनालाई संक्रमण भएको छ ।

त्यस्तै १५ लाख २७ हजार ५८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४६ हजार ९३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ८१ हजार ७९५ जनाको मृत्यु भईसकेको छ भने १३ लाख ८५ हजार ८३४ जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख ६२ हजार २२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ४८४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २६ हजार ७४४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ६८ हजार १४३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७७ हजार ८४६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म ३२ हजार ६५ जनाको मृत्यु भईसकेको छ भने २ लाख २३ हजार ६० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ९ जनाको मृत्यु भएको छ भने २ लाख २१ हजार ३४४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३९ हजार ८०१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३० हजार ७३९ जनाको मृत्यु भईसकेको छ भने २ लाख १९ हजार ८१४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६हजार ५८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९९९ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २६ हजार ६४३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७७ हजार ४२३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५६ हजार ७२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७१२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ६६१ जनाको मृत्यु भएको छ भने १ लाख ७२ हजार ५७६ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ४५ हजार ६१७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ५७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा आज मात्रै २८ जनाको मृत्यु भईसकेको छ भने आजै ४५१ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ अहिलेसम्म महामारीका कारण ११ हजार ६५३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६९ हजार ५९४ जनालाई संक्रमण भएको छ । त्यहाँ ६७ हजार ३८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ८४१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३९ हजार ७७१ जनालाई संक्रमण भएको छ । त्यहाँ ९५ हजार ७८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १२६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ६८५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९ हजार २८६ जनालाई संक्रमण भएको छ । त्यहाँ ८७ हजार ४२२ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ७०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८२ हजार ९१९ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार १७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार २९४ जनाको मृत्यु भईसकेको छ भने ७० हजार ८२७ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ५९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ २२ हजार ५४९ जना स्वास्थ्योपचार पछ िनिको भएका छन् । त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ४ हजार ९९३ जनाको मृत्यु भईसकेको छ भने ६९ हजार ९८१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३२ हजार ९९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण १ हजार ९६१ जनाको मृत्यु भईसकेको छ भने ६८ हजार ८२२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २२ हजार ४०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७०७ जनाको मृत्यु भईसकेको छ भने ५३ हजार ४४९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १३ हजार ६९७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ४५६ जनाको मृत्यु भईसकेको छ भने ४२ हजार ७८८ जनालाई संक्रमण भएको छ । त्यहाँ ४९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा आज मात्रै कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ५७३ जनाको मृत्यु भईसकेको छ भने ३६ हजार ३२७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १ हजार ३०५ जना नयाँ संक्रमित थपिएका छन् त्यहाँ आज मात्रै १०८ जनाको मृत्यु भएको छ ।

त्यहाँ २३ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८४५ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ३४४ जनालाई संक्रमण भएको छ । त्यहाँ २६ हजार ८०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार १४५ जनाको मृत्यु भईसकेको छ भने २९ हजार ५०९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ हजार ४३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार १४४ जनाको मृत्यु भईसकेको छ भने २७ हजार ६७९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ हजार ५४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ११२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार २५६ जनाको मृत्यु भईसकेको छ भने २६ हजार ६७० जनालाई संक्रमण भएको छ । त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा आज मात्रै यो समाचार तयार पार्दासम्म १९९ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ७६५ जना नयाँ संक्रमित थपिएका छन् । यसैबीच नेपालमा पनि कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या १३४ पुगेको छ भने ३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?