अघिल्लो संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गरेको कर्मचारी समायोजन अहिलेका मन्त्री हृदयस त्रिपाठीले उल्टाउन थालेका छन्। पहिलो चरणमा १५ कर्मचारीको समयोजन संशोधन भन्दै उल्टाइएको छ।
खरिदारदेखि अधिकृतसम्मको समायोजना संशोधन गरिएको सामान्य प्रशासन मन्त्रालयका सहसचिव बसन्त अधिकारीले जानकारी दिए। पूर्वाधार विकास कार्यालय रुकुमका सब इन्जिनियर विश्राम पुन मगरलाई कर्णाली प्रदेश गरिएको समायोजन संशोधन गरिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया