काठमाडौं । काठमाडौं प्रहरी परिसर प्रमुखको जिम्मेवारी एसएसपी श्याम ज्ञवालीले पाएका छन् । प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी ज्ञवालीलाई दिएको हो ।
यसैगरी अपराध महाशाखाको जिम्मेवारी दीपक थापाले पाएका छन् । यसअघि ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए भने थापा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन शाखामा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया